काठमाडौं । एक महिनामै ६६ वटा परियोजनाका लागि ४ अर्ब बढीको वैदेशिक लगानी प्रवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रसहित ४ अर्ब