८ श्रावण २०८३, शुक्रबार

Banner First

के अहिलेको विशेष महाधिवेशनले सभापति र केन्द्रीय समिति हटाउन पाइन्थ्यो ?

काठमाडौँ । नेपाली मिडियामा बीबीसी नेपाली सेवाले स्थापित गरिदिएका ‘संविधानविद’ विपिन अधिकारीले पत्रकार टीकाराम यात्रीसँग बुधबार साँझ नेपाली कांग्रेसको ‘विशेष महाधिवेशन’को निर्णय ‘बैधानिक’ भएको दाबी गरे । यसका लागि उनले ‘राजनीतिक दलसम्बन्धी ऐनका आधारमा पार्टी टुक्राएको नभई दलको वैधानिक प्रक्रिया अनुसार नयाँ नेतृत्व चुनिएको’ तर्क गरे । भलै उनले स्वीकार