काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू नेपला) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय अपराध नियन्त्रणमा आफ्नो सक्रियता बढाएको जनाएको छ । प्रतिवेदन अनुसार विगतको तुलनामा शंकास्पद कारोबारको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९४५ वटा उजुरीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि