काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धका कयौँ मुद्दाहरु फिर्ता गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेका निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । लामिछानेलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्धाहरु फिर्ता लिनेगरी महान्यायाधिवक्ता सविता भण्डारीले सम्बन्धित जिल्ला सरकारी वकिलका कार्यालयहरुलाई अनुमति दिने निर्णय गरेपछि