काठमाडौँ । नेपाली समाजमा पछिल्लो समय यस्तो भाष्य बनाइएको छ की, हामीले सानैदेखि सुन्ने गरेको ‘स्वर्ग’ भनेको नै ‘पश्चिम’ अर्थात् अमेरिका र पश्चिम युरोप हो । त्यहाँ पुगे ‘संसार जितिन्छ’ र नपुगे जिन्दगी ‘खेर जान्छ’ भन्ने मनोभाव अचेल धेरै नेपालीमा देख्न पाइन्छ । नेपालमा बसेर एमसीसी वा कुनै पनि नाममा