९ श्रावण २०८३, शनिबार

Banner First

हालसम्मकै उच्च विन्दुमा पुग्याे सुन-चाँदीकाे भाउः सुन एकैदिन ४१ सय रूपैयाँ बढ्याे, चाँदी कति ?

काठमाडाैं। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे छ । हिजाे ताेलामा २८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला ४ हजार १०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७४ हजार सात सय