काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साेमबार एकैदिन ३४ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य आज फेरी ५ हजार ५०० रूपैयाँ बढेकाे हाे । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल