९ श्रावण २०८३, शनिबार

Banner First

एकपछि अर्को भेनेजुयला भित्रने ट्यांकर कब्जा गर्दै अमेरिका, अन्तर्राष्ट्रिय बजारमा चर्कियो कच्चा तेलकाे मूल्य

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य बढेको छ। अमेरिकाले भेनेजुयलाको तट नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा एकपछि अर्को गर्दै तेल ट्यांकर जफत गरेपछि कच्चा तेलको मूल्य बढेको हो । सोमबार ब्रेन्ट क्रुड तेलको मूल्य ४४ सेन्ट (०.७३ प्रतिशत) बढेर प्रति ब्यारेल ६०.९१ अमेरिकी डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास