९ श्रावण २०८३, शनिबार

Banner First

एमाले हाइकमाण्डमा ‘म्यान अफ दी इलेक्सन’ बने– पीएस गुरुङ्ग, २२ जनाले कटाए १००० भोट

काठमाडौँ । नेकपा एमालेको ११ महाधिवेशनमा पदाधिकारीतर्फ सर्वाधिक मत पाएर पृथ्वी सुब्ब (पीएस) गुरुङ्ग ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् । खेलकुदमा जस्तो चुनावमा पनि यस खाले कुनै वैधानिक उपाधि दिने प्रचलन नभए पनि उनले पाएको सर्वाधिक मतको कदर हुनुपर्छ । गुरुङ्ग परम्परागत रुपमा विष्णुप्रसाद पौडेलले नेतृत्व गरेको तेस्रो धारका