काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ विश्वकपका सबै १०४ खेलका लागि सीमित सङ्ख्यामा टिकट सार्वजनिक गरेको छ। खेलकाे सबैभन्दा सस्ताे टिकटको मूल्य ८ हजार ७०० देखि ८ हजार ७५० नेपाली रुपैयाँ (करिब ४५ पाउन्ड) तोकिएको छ। प्रतियोगिताको टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै आलोचना बढेपछि फिफाले यो निर्णय लिएको