९ श्रावण २०८३, शनिबार

Banner First

‘धितो सकारेर नाफा कमाउने’ बैंकलाई झड्का, ऋणीको संरक्षणमा केन्द्रीय बैंकले ल्यायो यस्तो कानून

काठमाडौँ । वर्षौँदेखि केही बैंक तथा वित्तीय संस्थाले राम्रो र बिमाउ सम्पत्ती धितोमा राखेर आवस्यकताभन्दा ज्यादा ऋण दिने, अनि अन्तमा ऋणभन्दा दोब्बर बढी मूल्यको सम्पत्ती नै हडप्ने गरेको गुनासा आएरहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीको सम्पत्ती रक्षा गर्ने बाटोमा कदम चालेको छ । असाध्यै बाक्लोगरी आइरहेका यिनै जनगुनासालाई लिएर केही