९ श्रावण २०८३, शनिबार

Banner First

टाटाको नयाँ एसयूभि ‘सियरा’ भारतमा लन्च, शहरी र अफ–रोड दुवैका लागि तयार

काठमाडौं । भारतीय अटोमोबाइल उद्योगमा टाटा मोटर्सले नयाँ एसयूभी ‘सियरा’ सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर २५ देखि बिक्री सुरु गरेको छ । सियरा शहरी र अफ–रोड दुबै वातावरणमा बलियो प्रदर्शन गर्न सक्षम एसयूभी हो । टाटा सियरा १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिनमा उपलब्ध छ ।