काठमाडौं । नाफामा चामत्कारिक ग्रोथ गरेका जलविद्युत कम्पनीहरुले तीन महिनामा साढे १५ अर्ब रुपैयाँ बढीको विद्युत बिक्री गरेका छन् । हाल संचालनमा रहेकामध्ये ९२ वटा कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा ती कम्पनीहरुले १५ अर्ब ७७ करोड १५