९ श्रावण २०८३, शनिबार

Banner First

नेपाल भित्रदैछन् सुजुकी, टाटा र महिन्द्राको इलेक्ट्रिक एसयूभी, कुनको ब्याट्री क्षमता कति ? 

काठमाडौं । दक्षिण एशियाको अटो बजारमा इलेक्ट्रिक गाडीको क्रान्ति तीव्र गतिमा अघि बढीरहेको छ । यतिबेला भारतमा उत्पादन भएका तीन इलेक्ट्रिक एसयूभी मोडलहरु बजार आउने तयारीमा छन् । सुजुकी, टाटा र महिन्द्राका नयाँ इलेक्ट्रिक एसयूभी मोडलहरू बजारमा आउन लागेका हुन् । यी तीनवटै कम्पनीले भारतमा बिक्री सुरू गरेलगत्तै आफ्ना मोडलहरू