काठमाडौं । नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दरमा वृद्धि भएको छ । तीन महिनामै साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोजसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो । चालु आवको तीन