९ श्रावण २०८३, शनिबार

Banner First

अमेरिकामा सरकारी सटडाउन लम्बिदा १० प्रतिशत उडान कटौती, कर्मचारीले तलब नपाउँदा समस्या

काठमाडौं । अमेरिकी संघीय विमानन प्रशासन (एफएए) ले देशभरका केही मुख्य विमानस्थलमा उडान संख्यामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेको छ। अमेरिकी परिवहन सचिव सीन डफीले बुधबार ४० प्रमुख विमानस्थलहरूमा उडान संख्यामा १० प्रतिशत कटौती गर्न आदेश दिएका छन्। लगातार ३६ दिनदेखि जारी सरकारी सटडाउनबीच एयर ट्राफिक कन्ट्रोल सुरक्षासम्बन्धी चिन्ताका