Banner First « Arthapath.com
१० असार २०८२, मंगलबार

Banner First

धमाधम नयाँ बोनस दर तोक्दै जीवन बीमा कम्पनी, कुनमा बीमा गर्दा कति पाइन्छ बोनस ?

काठमाडौं । झन्डै एक दर्जन जीवन बीमा कम्पनीहरुले बोनस दर घोषणा गरेका छन् । हाल संचालनमा रहेकामध्ये १० वटा कम्पनीहरुले बोनस दर घोषणा गरेको हुन् । ती कम्पनीहरुले आर्थिक वर्ष २०८०–८१ का लागि बीमितले पाउने बोनस दर घोषणा गरेका हुन् । कम्पनीहरुले आव २०८०–८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको