Banner First « Arthapath.com
१० असार २०८२, मंगलबार

Banner First

तल्लो स्तरमा फर्कियो मूल्यवृद्धि, ज्यादा सस्तिनेमा मसला र तरकारी

काठमाडौँ । गत फागुनमा औसत मूल्य वृद्धिको दर (मुद्रास्फीति) न्यून विन्दुनजिक झरेको छ । गत असार मसान्तको आँकडालाई छाड्ने हो भने फागुनमा मुद्रास्फीति ३० महिनाकै सस्तो हुन आउँछ । गत असारमा वार्षिक मुद्रास्फीति ३.५७ प्रतिशत थियो । फागुनमा आउँदा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशतमा रोकिएको छ । तर यो दर निरन्तर