Banner First « Arthapath.com
१० असार २०८२, मंगलबार

Banner First

८४ कम्पनीको साढे ५४ अर्ब सेयर निष्काशन अलपत्र, अनुमति दिन किन डराए सन्तोष नारायण ?

काठमाडाैं । अहिले नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ । बोर्डका अनुसार हाल उक्त कम्पनीले ५४ अर्ब ३४ करोड ७१ लाख ६१ हजार ३३२ रुपैयाँ बराबरको ३८ करोड ७३ लाख ८४ हजार ८८२ कित्ता निष्काशनका लागि अनुमति माग गरेका छन