काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो देशसँग भएको खनिज स्रोतहरु अमेरिकाका साथमा बाँडफाँट गर्न राजि भएका छन् । यसका लागि संयुक्त राज्य अमेरिकासँग एउटा सम्झौतामा हस्ताक्षर गर्न उनी शुक्रवार वाशिङ्टन जाँदै छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यही सम्झौताका निम्ति युक्रेनी राष्ट्रपति जेलेन्स्की आफूसँग भेटघाट गर्न अमेरिका आउन लागेको