काठमाडौं । सुधारोन्मुख रहेको घरजग्गा कारोबार पुनः घटेको छ । गत पुस महिनासम्म देशभरको कारोबार समग्रमा सकरात्मक नै थियो । तर, माघमा भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघ महिनामा देशभर ४६ हजार ६९ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत पुस को तुलनामा