काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमास उत्साहजनक देखिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार देशका २० वटा वाणिज्य बैंकहरूले ९ महिनाको अवधिमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही शिथिलताका बाबजुद बैंकहरूको नाफामा