कर्पोरेट मुभमेन्ट « Arthapath.com
११ भाद्र २०७८, शुक्रबार

कर्पोरेट मुभमेन्ट

नेप्सेको निमित्त सीईओको जिम्मेवारी फुयाललाई

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कामु सीईओमा फुयाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजीनामा दिएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयाललाई दिईएको हो । नेप्सेको सञ्चालक समितिको बैठकले फुयाललाई नेप्सेको नियमित काम कारवाही सुचारु राख्न कामु सीईओको जिम्मेवारी