कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ असार २०८२, आईतबार

कर्पोरेट मुभमेन्ट

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्धारा राष्ट्र बैंकमा सपथ ग्रहण

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका पुनः नवनिर्वाचित अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराउनु भएको हो । उहाँले अव नवनिर्वाचित अन्य सदस्यहरुलाई सपथ गराउने व्यवस्था रहेको