काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा दिपेश लम्साल नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका लम्साललाई बैंक संचालक समिति बैठकले आज आइतबारदेखी लागु हुनेगरी कामु सीईओको समेत जिम्मेवारी तोकेको थियो । कम्पनीको कामु सीईओ रहेका सागर शर्मा विदा भएका छन । गत साउन ४ गते सीईओ