कर्पोरेट मुभमेन्ट « Arthapath.com
२१ असार २०८२, शनिबार

कर्पोरेट मुभमेन्ट

एभरेष्ट बैंकको संचालकमा दुई जना निर्वाचित

काठमाडौं । एभरेष्ट बैंकको संचालनकमा दुई जना निर्वाचित भएका छन् । समितिमा उर्मिला श्रेष्ठ र नविन श्रेष्ठ चयन भएका हुन । आइतबार सम्पन्न बैंकको साधारण सभाले दुवै जनालाई संचालकमा निर्वाचित गरेको हो । उनीहरु दुवै जना दोस्रो कार्यकालका लागि सर्वसाधारण सेयरधनीहरुको तर्फ संचालकमा चयन भएका हुन् ।