कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले नवनियुक्त श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । यस अघि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा २२ वर्ष काम गरेको अनुभव छ