कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

साँढे २ वर्षमा युनाइटेड इन्स्योरेन्सबाट बाहिरिए भट्टराई, जिवन भट्टराईले मार्लान त बाजी ?

कामु सीईओमा उपासना नियुक्त काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको कामु सीईओ रमेश कुमार भट्टराईले राजिनामा दिएका छन । भट्टराईलाई कम्पनीले दिएको करार अवधी गत कात्तिक २४ गते सकिएपछि कम्पनी छाडेका हुन । युनाइटेड इन्स्योरेन्सको सीईओ बन्न पुर्व बैंकर तथा इन्स्योरेन्सको संचालक रहेका जिवन भट्टराई सीईओ बन्ने प्रक्रियमा रहेका थिए ।