काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको संचालक समितिमा हेरफेर भएको छ। कम्पनीको संचालकमा चिफबहादुर थापा र निसा केसी नियुक्ति भएका छन् । शनिबार बसेको कम्पनी संचालक समितिले थापा र केसीलाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो । संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने पवित्रा रायमाझी र डेडराज खड्काले संचालकबाट राजिनामा दिएपछि