काठमाडौं । पिपुल्स पावर कम्पनीको संचालकमा डेनिस खत्री नियुक्ति भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई संस्थापक समूहबाट संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी धादिङ त्रिपुरासुन्दरी गाउपालिका–२ निवासी हुन् । यस्तै, रिक्त कम्पनी सचिवमा भने सुनसरी इनरुवा नगरपालिका–५ का रञ्जन आचार्य नियुक्ति भएका