कर्पोरेट « Arthapath.com
२३ कार्तिक २०८१, शुक्रबार

कर्पोरेट

सिटिजन्स बैंकका ग्राहकहरूलाई लेमन ट्री प्रिमियरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित