कर्पोरेट « Arthapath.com
२५ असार २०८२, बुधबार

कर्पोरेट

सिजीको दशैँ तिहार अफर : सामान खरिदमा ६० हजार पाँच सयसम्म ‘क्यास ब्याक’ र पक्का उपहार

काठमाडौं । सिजीले चाडपर्वलाई लक्षित गर्दै भारी छुटसहित स्किम ल्याएको छ । दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम ल्याएको हो । दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  यस