कर्पोरेट « Arthapath.com
३ पुष २०७७, शुक्रबार

कर्पोरेट

नेप्सेमा सूचीकृत ४ कम्पनीको मात्र खर्ब माथि पूँजीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण साढे २६ खर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय केही उतारचढावसहित सेयर मूल्य बढ्न थालेपछि सूचीकृत कम्पनीमध्ये चार मात्रको बजार पुँजीकरण एक खर्बमाथि हुन पुगेको हो । सेकेन्डरी बजारमा मूल्य नअकासिएका कारण बाँकी कम्पनीको पुँजीकरण एक खर्बभन्दा तल