काठमाडाैं । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आवद्ध भएका छन्। फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो