कर्पोरेट « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

कर्पोरेट

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा राहत तथा नगद सहयोग

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको समयमा समस्यामा परेका मजदुर, गरिव तथा विपन्न परिवारको सहजका लागि चेम्वर अफ कमर्सले राहत सामाग्री वितरण गरेको छ । कोरोना भाइरस प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । घोराहि चेम्बर अफकमर्स दाङले प्रत्येक मजदूरलाई