काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई दुई करोड फिर्ता गर्ने भएको छ । आयोगले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटबाट प्रत्राशनिक खर्च र अत्यावश्यक कार्यक्रम बाहेक अन्य कार्यक्रम स्थगित गरेको छ । त्यसका लागि विनियोजित बजेट रकममध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता