कर्पोरेट « Arthapath.com
२० असार २०८२, शुक्रबार

कर्पोरेट

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले डोटीको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद