काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महाततका निकायहरुको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको उपलब्धी सूचकको हालसम्मको प्रगति समीक्षा सार्वजानिक गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका महाशाखा प्रमुखहरु र मातहतका निकायका महानिर्देशक, कार्यकारी निर्देशकहरुबाट अर्ध वार्षिक प्रगतिको प्रस्तुतीकरण