रोजगार « Arthapath.com
५ असार २०८२, बिहीबार

रोजगार

मानुषी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशन गर्दै शाखा प्रमुख ३ जना , सहायक ३ जना, कनिष्ठ सहायक पदमा ५ जना गरी जम्मा २० जना कर्मचारी माग गरेको हो । उक्त पदको लागि शैक्षिक योग्यता एसएलसी देखि स्नातक तहसम्म उत्तीर्ण