रोजगार « Arthapath.com
८ असार २०८२, आईतबार

रोजगार

अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका स्थाई लागि ठूलो संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत । अधिकृत । बरिष्ठ अधिकृत (लेखा, वित्त तथा योजना विभाग) का लागि एक जना कर्मचारी माग गरेको छ