काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार सेवामा टे«नी सहायक माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको तथा कम्प्युटरमा दक्ष, नेपाली र अग्रेजी टाइपिङ गर्ने सक्ने हुनु पर्ने छ ।