काठमाडौं । नेपाल प्रहरीले मातहतका कार्यालयमा कार्यालय सहयोगीका विभिन्न पदमा जागिर खुलाएको छ । शुक्रबार एक सार्वजनिक सूचना मार्फत विभिन्न पदमा ३६० जनाका लागि जागिर खुलाएको हो । प्रहरीको मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना मार्फत दरखास्त आह्वान गरेको जनाएको छ । खुला र समावेशी गरी माली तथा