रोजगार « Arthapath.com
२५ श्रावण २०७७, आईतवार

रोजगार

विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन ,५८ देशका ४६ हजार ३१२ जनाको उद्धार

काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिवार साँझसम्म नेपाल