काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार पहिलो साता आएको बाढी मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुर्याएको थियो । बाढीले