पूर्वाधार « Arthapath.com
१४ कार्तिक २०८०, मंगलवार

पूर्वाधार

निगमले घटायो पेट्रोलियम पदार्थ मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मूल्य घटाएको छ । निगमले आज अर्थात् कार्तिक १४ गते राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थ मूल्य घटाएको हो । डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको हो ।निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।