काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्यसँगसँगै विद्युतका केबल भूमिगत गर्ने र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी (एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र