पूर्वाधार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

पूर्वाधार

नागढुंगा सुरुङमार्गको काम ५० प्रतिशत सकियोः वित्तीय प्रगति ७०.५० प्रतिशत, असार भित्र नै ब्रेक थ्रू गर्ने

काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् नागढुंगा टनेलको आधा काम सकिएको छ । जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनले डिसेम्बर २०२० (२०७७ पुस) देखि सुरुङमार्गको निर्माण कार्य सुरु गरेको थियो । निर्माण सुरु भएको २ बर्ष २ महिनामा निर्माणधिन आयोजनाको