पोखरा । कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ । लकडाउनका कारण विमानस्थल निर्माणका लागि आवश्यक सामग्री रोकिए पनि मौज्दात रहेका सामग्रीको प्रयोग गरेर विमानस्थल निर्माणको काम निरन्तर भइरहेको हो । चिनियाँ कम्पनी