बीमा « Arthapath.com
८ चैत्र २०८१, शुक्रबार

बीमा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पायो आइएसओ प्रमाणिकरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी भएको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आइएसओ द्धारा प्रदान गरिने आइएसओ ९००१ः२०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यक अवधारणाहरुको अवलम्वन भएको सुनिश्चित गर्दछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता