बीमा « Arthapath.com
२३ माघ २०८१, बुधबार

बीमा

सानिमा रिलायन्सको ‘बिजनेश रिभ्यू मीटीङ्ग’, नयाँ प्रवृधिको प्रयोगसँगै व्यापार विस्तारमा जोड

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा